ट्रक दुर्घटना हुँदा मनाङको खोत्रो क्षेत्रमा २ जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १६, शनिबार (२ घण्टा अघि)
  • २५ पटक पढिएको
ट्रक दुर्घटना हुँदा मनाङको खोत्रो क्षेत्रमा २ जना घाइते

काठमाडौ, १६ जेठ। मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।  सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ लगिएको छ।

घटनास्थलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। घाइतेहरू परिचय खुल्न बाँकी रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस