समाचार

माजिद अन्सारीको गिरफ्तारीप्रति जेन जेड मुभमेन्ट एलाइन्सको कडा आपत्ति

काठमाडौं, २८ असार। ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ । एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

बझाङ जिप दुर्घटनाका ६ गम्भीर घाइते हेलिकप्टरबाट नेपालगन्ज रेफर

धनगढी, २८ असार। बझाङको केदारस्यूँ गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकालाई थप...  विस्तृतमा

  • Wartman Kal Dainik

होर्मुज जलमार्ग बन्द गर्दै इरान, अमेरिकासँगको तनाव चरममा

काठमाडौं, २८ असार। विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’...  विस्तृतमा

  • Wartman Kal Dainik

विश्वकप सेमिफाइनल समीकरण पूरा, उपाधि दौडमा सबै पूर्व विश्वविजेता

काठमाडौं, २८ असार। फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

गगन थापाको चेतावनी : एकैपटक संविधान संशोधन गर्न खोजे देश आगोको भुङ्ग्रोमा पर्न सक्छ

काठमाडौं, २५ असार। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता...  विस्तृतमा

  • Wartman Kal Dainik

मल संकटबीच भारतबाट मल ल्याउँदा दुई नेपाली पक्राउ

वीरगञ्ज, २५ असार। संघीय सरकारले चालु खेतीपातीको मौसममा रासायनिक मलको अभाव नहुने दाबी गरिरहे...  विस्तृतमा

  • Wartman Kal Dainik

राप्रपाको प्रश्न : ‘प्रधानमन्त्रीले सदनका प्रश्नको जवाफ संसद्मा दिने कि महाधिवेशनमा ?’

काठमाडौं, २५ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र शाहले...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज महानगरमा तलब विवाद चर्कियो, लेखा कार्यालयमा तालाबन्दी

वीरगञ्ज, २५ असार। आर्थिक वर्षको अन्तिम दिन वीरगञ्ज महानगरपालिकाको लेखा शाखामा कर्मचारीहरूले...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मौलापुरमा प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन

रौतहट, २५ असार। रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको र नगरपालिकाको...  विस्तृतमा

  • Wartman Kal Dainik

‘१ साउनमा विकास आयोजनाका कति टेन्डर निस्कँदैछन् ?’ : आशिष गजुरेल

काठमाडौं, २५ असार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले विकास निर्माणका...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारको कडाइपछि कन्सल्टेन्सी व्यवसायीको आन्दोलन चेतावनी

काठमाडौं, २५ असार। सरकारले शैक्षिक परामर्श दिने संघ संस्थालाई कडाइ गर्नेगरी नियमावली...  विस्तृतमा

  • Wartman Kal Dainik

गैरकर निर्धारण र असुलीका लागि आयकर ऐन संशोधन हुँदै

काठमाडौं, २५ असार। गैरकर निर्धारण र असुल गर्न अयकर ऐन संशोधन गरिँदैछ । अर्थमन्त्री डा....  विस्तृतमा

  • Wartman Kal Dainik

चार ऐन र एउटा नियमावली खारेजीको तयारीमा सरकार

काठमाडौं, २५ असार। सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दैछ । यस निम्ति अर्थमन्त्री डा....  विस्तृतमा

  • Wartman Kal Dainik

भिडियो सार्वजनिक भएपछि ल्याब इन्चार्ज कुट्ने करार कर्मचारी पक्राउ

कैलाली, २५ असार। कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेसको सर्वोच्चमा रिट

काठमाडौं, २५ असार। कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चार जना...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहामा स्कुल बस–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

सिरहा, २५ असार। सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई...  विस्तृतमा

  • Wartman Kal Dainik

हिरासतबाट भागेका थुनुवा कैलालीमा पक्राउ

धनगढी, २५ असार। कैलालीमा प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ परेका छन् । आइतबार राति इलाका...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारको नयाँ व्यवस्था : यात्रुवाहक र ढुवानीका सवारीमा जीपीएस अनिवार्य

काठमाडौं, २५ असार। सरकारले त्रात्रुवाहक गाडी र ढुवानीका सवारी साधनले जीपीएस डिभाइस जडान...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारलाई एमालेको चेतावनी : गरिबका आँसु निकै महँगो पर्नेछ

काठमाडौं, २५ असार। नेकपा एमालेले सुकुम्बासीको व्यवस्थापन सही तरिकाले हुन नसकेको भनेर...  विस्तृतमा

  • Wartman Kal Dainik

चार अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकबाट पारित गरिँदै

काठमाडौं, २५ असार। राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्रयाकमा पारित...  विस्तृतमा

  • Wartman Kal Dainik

कार्यालय बाहिरिँदा लगबुक अनिवार्य, सरकारी नीतिप्रति अविश्वास फैलाउने अभिव्यक्ति निषेध

काठमाडौं, २५ असार। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं, २५ असार। बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

आज पनि संसद्‍मा विपक्षीको विरोध

काठमाडौं, २५ असार। प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् । सभामुख डोलप्रसाद...  विस्तृतमा

  • Wartman Kal Dainik

विपक्षी चार दलका तर्फबाट एकजनालाई बोल्न समय दिए सभामुखले

काठमाडौं, २५ असार। सभामुख डोलप्रसाद अर्यालले विपक्षी ४ दलको तर्फबाट संसद्मा बोल्न एक जनालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

संसद्मा विरोधको शैली बदल्न विपक्षीलाई सभामुखको आग्रह

काठमाडौं, २५ असार। सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस