अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २, शनिबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं, ०२ जेठ। लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

आजको खेलमा नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दै छन् । उनलाई करण केसीले डेब्यू क्याप दिएका थिए ।

यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् । घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

खेल टियू क्रिकेट मैदानमा जारी छ ।  आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस