आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (४ महिना अघि)
  • १२६ पटक पढिएको
आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा

काठमाडौं, ०९ वैशाख। विशेष अदालतको आदेश बदर गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन् । विशेषले धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै भण्डारीले सर्वोच्च अदालत पुगेका हुन् ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा भण्डारीसँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश गरेको थियो । भण्डारी स्वयं निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र गरेको भन्दै धरौटी माग गर्ने आदेश दिएको थियो ।

अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस