एम्बुलेन्स र शव वाहनमा पूर्ण भ्याट छुट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (१ घण्टा अघि)
  • ५५ पटक पढिएको
एम्बुलेन्स र शव वाहनमा पूर्ण भ्याट छुट

काठमाडौं, २६ साउन। सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस