काठमाडौं उपत्यकाबाट २४ घण्टामा ९५ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३२, बिहिबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
काठमाडौं उपत्यकाबाट २४ घण्टामा ९५ जना पक्राउ

काठमाडौं, ३२ असार। काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट ८९ जना, ललितपुरबाट ५ जना र भक्तपुरबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै १७ जना फरार प्रतिवादी पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस