गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी पार्किङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २९, सोमबार (५८ मिनेट अघि)
  • ३७ पटक पढिएको
गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं, २९ असार। नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।

सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।

उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् ।

चालकले गाडी त्यहाँ पार्किङ गरेर नेपाल प्रहरीकै गाडी चडेर गएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस