गैंडा सिकारदेखि जेनजी आन्दोलन हुँदै बन्दुकसहित पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (१३ घण्टा अघि)
  • ६४ पटक पढिएको
गैंडा सिकारदेखि जेनजी आन्दोलन हुँदै बन्दुकसहित पक्राउ

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी बन्दुकसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामा छन् । उनलाई इलाका प्रहरी कार्यालय भण्डारा, चितवनबाट खटिएको टोली बन्दुकसहित पक्राउ गरेको हो ।

उनी एक सिंगे गैंडा मारको कसुरमा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएका व्यक्ति हुन् । उनको घरबाट भरुवा बन्दुक समेत बरामद भएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस