जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २०, बिहिबार (५६ मिनेट अघि)
  • २८ पटक पढिएको
जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने

काठमाडौँ,१९ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा जारी छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।

लुम्बिनी ३ खेलमा २ जित र एक बराबरीहित ५ अंक जोड्दै शीर्ष स्थानमा छ भने जनकपुर ४ खेलमा २ जित र २ हारससहित चौथो स्थानमा छ । जनकपुर पहिलो संस्करणको र लुम्बिनी दोस्रो संस्करणको उपाधि टोली हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस