दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ६, बुधबार (१३ घण्टा अघि)
  • ४१ पटक पढिएको
दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

दाङ, ०६ साउन। दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।

मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस