दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (२ घण्टा अघि)
  • ५१ पटक पढिएको
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं, २६ वैशाख। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन खुला गरेको हो ।

मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

इच्छुक व्यक्तिले जेठ ५ गते मंगलबार कार्यालय समयमा दर्खास्त पेस गर्न सूचनामा भनिएको छ ।

No description available.

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस