न्युरोडबाट ४० लाख नगदसहित एक व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २८, बिहिबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
न्युरोडबाट ४० लाख नगदसहित एक व्यक्ति पक्राउ

काठमाडौं, २८ जेठ। स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस