पूर्वप्रधानमन्त्री देउवा काठमाडौं फर्किए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (२ महिना अघि)
  • ११३ पटक पढिएको
पूर्वप्रधानमन्त्री देउवा काठमाडौं फर्किए

काठमाडौं, २८ साउन। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए। आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन्।

देउवाको स्वागतमा कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थलमै पुगेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस