बजेट वक्तव्य नेपाली कागजको फाइलमा सार्वजनिक हुने तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (५ घण्टा अघि)
  • ४९ पटक पढिएको
बजेट वक्तव्य नेपाली कागजको फाइलमा सार्वजनिक हुने तयारी

काठमाडौ, १५ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।

उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् ।

यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए ।

यसपटक भने उनले नयाँ सुरुवात गरेका हुन् ।

उनले आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रङको आवरणमा तयार पारेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस