मुकेश डंगोल बने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (१० मिनेट अघि)
  • ३० पटक पढिएको
मुकेश डंगोल बने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक

काठमाडौ, ११ जेठ। नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस