राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिने बहस सुरु हुँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (३ घण्टा अघि)
  • ४१ पटक पढिएको
राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिने बहस सुरु हुँदै

काठमाडौ, १५ जेठ। सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस