रोहितको ब्याटिङमा चम्कियो नेपाल, संकटका बेला शानदार शतक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २५, आईतबार (१३ घण्टा अघि)
  • ४९ पटक पढिएको
रोहितको ब्याटिङमा चम्कियो नेपाल, संकटका बेला शानदार शतक

काठमाडौं,२५ असोज।  आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् ।

ओमानस्थित अल अमिरातमा जारी खेलमा रोहितले १२५ बलमा शतक बनाएका हुन् । यसक्रममा रोहितले ८ चौका र १ छक्का प्रहार गरे ।

रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो । एकदिवसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर समेत बने ।

ताजा अपडेट

खोजी गर्नुहोस