तनावको असर हवाई सेवामा, काठमाडौं–दमाम उडान स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २५, आईतबार (१५ घण्टा अघि)
  • ४९ पटक पढिएको
तनावको असर हवाई सेवामा, काठमाडौं–दमाम उडान स्थगित

काठमाडौं,२५ असोज।  साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ ।

हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।

२५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस