लाइसेन्स वितरण प्रक्रिया तीव्र रूपमा सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (२ घण्टा अघि)
  • ५२ पटक पढिएको
लाइसेन्स वितरण प्रक्रिया तीव्र रूपमा सुरु

काठमाडौं, १० वैशाख। यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरण गरिरहेको छ । मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ ।

अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस