लागुऔषध कारोबारी पक्राउ गर्न बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ६, शनिबार (१ घण्टा अघि)
  • १५ पटक पढिएको
लागुऔषध कारोबारी पक्राउ गर्न बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार

काठमाडौं, ०६ असार। ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।

गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस