सडक मर्मत अभियानका लागि २८६ अर्ब ५२ करोड बजेट छुट्याइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (३ घण्टा अघि)
  • ३३ पटक पढिएको
सडक मर्मत अभियानका लागि २८६ अर्ब ५२ करोड बजेट छुट्याइयो

काठमाडौ, १५ जेठ। सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् । उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस