सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थपियो, चार जनाको नियुक्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २८, शुक्रबार (१६ घण्टा अघि)
  • ५२ पटक पढिएको
सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थपियो, चार जनाको नियुक्ति

काठमाडौं ,२७ कात्तिक।  सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस