सर्वोच्च अदालत आंशिक सञ्चालनमा, आज–भोलि केही मुद्दा मात्र सुनुवाइ हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १४, बिहिबार (११ घण्टा अघि)
  • २९ पटक पढिएको
सर्वोच्च अदालत आंशिक सञ्चालनमा, आज–भोलि केही मुद्दा मात्र सुनुवाइ हुने

काठमाडौ, १४ जेठ। आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ ।

सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औल्याउँदै विहीबार र शुक्रबारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला हुने जनाएको हो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहेनछ ।

ताजा अपडेट

खोजी गर्नुहोस