सहकारी आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी, सरकारको निर्णय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (१० मिनेट अघि)
  • २८ पटक पढिएको
सहकारी आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी, सरकारको निर्णय

काठमाडौ, ११ जेठ। सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै पोखरेलले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस