सामाजिक एकताका लागि इटहरीमा सद्भाव र्‍याली आयोजना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (५५ मिनेट अघि)
  • ३२ पटक पढिएको
सामाजिक एकताका लागि इटहरीमा सद्भाव र्‍याली आयोजना

सुनसरी, १३ साउन। सुनसरीको इटहरीमा सद्‍भाव र्‍याली निकालिएको छ ।

देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि तनावलाई साम्य पार्दै सामाजिक एकता कायम गर्न बुधबार बिहान इटहरीमा ‘सामाजिक सद्भाव र्‍याली’ निकालिएको हो ।

नागरिक समाज इटहरीको अगुवाइमा निकालिएको र्‍यालीले इटहरी बजारको परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरूले दुवै समुदायलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र सामाजिक एकता कायम गर्न आग्रा गरेका छन् ।

मंगलबार दुहबीमा पनि सद्भाव ‍र्‍याली निकालिएकाे थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस