सीटीईभीटी मा उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन आह्वान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २१, बिहिबार (१२ घण्टा अघि)
  • ३१ पटक पढिएको
सीटीईभीटी मा उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन आह्वान

काठमाडौ, २१ जेठ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन माग गरिएको छ ।

सिफारिस समितिले ७ दिनभित्र समय दिएर आवेदन माग गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारको प्राविधिक शिक्षा शाखामा दरखास्त पेस गर्न भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस