गौरमा बालअधिकार संरक्षण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
गौरमा बालअधिकार संरक्षण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न


वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गते
रौतहट जिल्लाको सदरमुकाम गौरमा बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका सम्बन्धी ऐनको कार्यन्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति रौतहटको आयोजना र राष्ट्रिय बालअधिकार परिषद्को सहजिकरण तथा समन्वयमा बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका सम्बन्धी ऐनको कायैन्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित विभिन्न स्थानिय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रकासकिय अधिकृतहरुले बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका सम्बन्धी ऐनको कार्यन्वयन बारे आ–आफनो धारणा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस