कटहरिया ३ मा वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २०, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
कटहरिया ३ मा वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न


वर्तमानकाल समाचारदाता । कटहरिया । फाल्गुन २० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर ३ विर्तिप्रष्टोकामा सो कार्यक्रम आयोजन गरिएको थियो । गरिबी निवारणका लागि लघु उधम विकास मेडपा कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको थियो । कटहरिया नगरपालिकाको आयोजनमा आर्थिक वर्ष २०७७ । ०७८ मा कार्यक्रम भएको हो । सिप सिखौं,उधमी बनौं,आर्थिक विकासमा टेवा पुर्याउ भन्ने मुल नाराका साथ सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । यस अवसरमा वडाध्यक्ष उमेश यादव,दुर्गा साह सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस