राजेश पासवान । फाल्गुन २४ गते
वर्तमानकाल दैनिकको विशेष संवादमा तपाईलाई स्वागत छ।
(धन्यवाद तपाईं अनि तपाईंको होल टिमलाई,खुसी लाग्यो आज मैलेपनि तपाईंको यो वर्तमानकाल दैनिकको विशेष संवादमा अन्तर्वाता दिने अवसर पाए।
प्रश्न नं।१।तपाई आफ्नो परिचय दिनुहोस रु
( धन्यवाद सबभन्दा पहिला त म आव परेको नारी दिवस को शुभअवसरमा सम्पुर्ण पाठकहरुमा हार्दिक शुभकामना दिनचाहन्छु र साथ साथै म आफनो परिचय पनि दिन चाहन्छु
मेरो नाम बिन्दालाल चौधरी हो।मेरो घर रौतहट जिल्लाको गुजरा नगरपालिकाको वडा नम्बर ७ मा पर्दछ।र म जसपा पार्टीको थारु जिल्ला कार्यसमिति को अध्यक्ष छु। र धेरै वर्ष देखी म आफ्नो समाज निरन्तर रुपले कुनै न कुनै बहानामा सेवा थर्दै आइरहेकोछु।
प्रश्न नं।२।तपाईं के सोंच लिएर राजनितीक यात्रा सुरु गर्नु भयो र कहिले देखि सुरु गर्नु भयो रु
(अब यसको बारेमा भन्दाखेरी म यो देश र आफ्नो समाजको परिवेश हेरे,हाम्रो समाजमा रहेका जतिपनि सोझा,निमुखा,गरिब,दलित, पिछडिएका वर्ग,किसान र महिलाहरु छन।यिनिहरुले जति पाउनु पर्ने अधिकार छ त्यति पाउन सकेको छैन।यि सबै गतिविधि हेरेर आफ्नो समाजलाई यो सब समस्या ले छुटकारा दिलाउने सोंच लिएर म राजनीति यात्रा सुरु गरे।
र म आफ्नो राजनीतिक यात्रा स्कुल लेभल देखिनै सुरु गरेकोछु।त्यसपछि म क्याम्पस लेभल को पढाइ गर्न बिरगंजको ठाकुर राम बहुमुखी क्याम्पस मा नाम एडमिसन गराए।त्यसिछि म अनेरास्ववियु को सदस्यता पनि पाए र त्यो बेला देखि म अझ जोरसोर ले राजनीति गर्न थाले र अहिलेपनि निरन्तरता दि रहेकैछु।
प्रश्न नं।३। आज नारी दिवस पनि हो, के हाम्रो देशको जारी अब सुरक्षित छ रु
(सर यो प्रश्न त नारीहरु संग नै सोध्दा राम्रो हुन्थ्यो,किन भने यो एकाईसौ सतावदीमा पनि कति दुख,कति पिडा र कति अन्याय सहनु परिरहेको छ यो त वहाँहरुलाई थाहा छ।तर मेरो व्यक्तिगत बिचारमा हाम्रो देशमा नारी अझै पनि सुरक्षित छैन।किन भने अहिलेपनि चारै तिर अन्याय,अत्याचार र बलात्कार जस्ता अपराधिक गतिबिधि बढिरहेकैछ। र यो सब गतिविधि बढनुको मुख्य कारण, देशमा अपराधीहरुलाइ कडा कार्यवाही गर्नुको सट्टा दोषीलाई पैसाको चलखेलमा जोगाउनु नै हो ।
प्रश्न।४।तपाईं बसोवास गरिरहेको ठाउँको निर्वाचित जनप्रतिनिधि को कार्य ले तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ रु
(मैले बसोबास गर्दै आईरहेको ठाउँको जनप्रतिनिधिको कार्यले म खासै सन्तुष्ट छैन।किन भने वहाहरुको कार्यशैली र काम गर्ने तरिका मेरो बिचारमा राम्रो छैन किनभे यहाँका निर्वाचित जनप्रतिनिधि ले यहाँका शिक्षा,स्वास्थ्य,सडक र नाला निर्माण जस्ता कार्यमा काम चलाउ बजेट पचाउ कार्य भईरहेकोछ। त्यसैले म यहाँका जनप्रतिनिधिले गरेको कार्यले खासै सन्तुष्ट छैन।
प्रश्न नं।५।तपाईंले राजनीति सुरु गरेदेखि अहिलेसम्म आफ्नो समाजको लागि के के गर्नु भएको छ र अझ के के गर्ने योजना छ रु
( म राजनीति सुरु गरेदेखि अहिले सम्म आफ्नो समाजको लागि धेरै कार्यहरु गर्दै आइरहेको छु र थप अझै गर्ने बिचार पनि छ।तर अहिलेसम्म म राजनीतिक सर्कलको टप लेभलमा पुग्न न सकेको कारणले गर्दा कुनै ठोस बिकास गर्न सकेको छैन।किनभने विकास निर्माण कार्य गर्नका निम्ति कुनै राजनीतिक पदमा हुनु पनि जरुरी छ।तर म केहिमा पदमा निर्वाचित नलभएको कारणले गर्दा खासै कुनैकाम गर्न सकेको छैन।तर म आफ्नो समाजमा सरसफाइ र वृक्षारोपण जस्ता कार्यहरु म आफ्नो निगरानीमा गराईुएकछु।र आफ्नो समाजमा रहेको सोझा र निमुखा र गरिबहरुलाई पनि कुनै न कुनै बहानामा सेवा दिवा दिदै आईरहेकोछु।र अझै यस्ता खालको धेरै कार्यगर्ने योवना बनाएकोछुु।
प्रश्न नं।६।थारु समाज पनि शिक्षा र स्वास्थ्यको मामलामा निकै कमजोर देखिन्छ यो समुदाय कसरी अगाडि बढाउन के गर्नुपर्छ रु
(हो सर वास्तवमा दलित समुदाएको को जस्तै मेरो थारु।समुदाय पनि पछडि नै परेको छ।
तर थारुहरु परापुर्वकालदेखि नै यहाँका आदिवासी हुन तर यो समुदायमा शिक्षाको कमीले गर्दा थारु जातीको खासै विकाश हुन सकिरेहेको रहेको छैन।र जब सम्म हाम्रो थारु समदाय शिक्षित हुनसक्दैन तब सम्म यो समुदायको विकास हुन सक्दैन।त्यसैले थारु समुदाय शिक्षित हुनु जरुरी छ।
प्रश्न नं।७।अन्त्यमा तपाईं आफ्ना थारु समुदायका लागि के(के संदेशहरु छोडन चाहनुहुन्छरु
(अन्त्यमा हाम्रा थारु समुदाय लगायत आफ्नो समाजको हरेक नागरिक लाई के भन्न चाहन्छु भने अब हाम३ जाग्ने बेला भईसकेकोछ।अब हामी सबै मिलेर देशलाई समृद्ध बनाउन शिक्षामा बिशेष जोड दिनु पर्छ।र हामी जहाँ रहेपनस जुन ठाउँमा रहेपनि जुन काम गरेपनि देशको लागी सोंचने।बेला आइसकेको छ। साथै म सम्पुर्णमा के आग्रह गर्न चाहन्छु भने सबै जना अब आफ्ना बालबालिकाहरुलाई पढाउनुस र यो देशमा केही सुधार गर्नु छ भने अब पुरानो अनुहारलाई त्यागेर नयाँ जेनेरेशन नयाँ युवालाई देशका निम्ति केही गर्ने अवसर दिनुस।यती भन्दै पुणस्नारी दिवसको मेरो तर्फबाट सम्पुर्णमा हार्दिक शुभकामना दिनचाहन्छु।
हवस्त तपाईले आफ्नो बहुमुल्य समय दिनुभएकोमा धन्यवाद छ तपाईं लाई ।धन्यवाद ।
जनप्रतिनिधिको कार्यले म खासै सन्तुष्ट छैनस् नेता बिन्दालाल चौधरी