सोननियको एक घरमा आगलगी,लाखौं मुल्य बराबरको क्षती

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २५, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
सोननियको एक घरमा आगलगी,लाखौं मुल्य बराबरको क्षती


वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुण २५ गते
रौतहट जिल्लाको मौलापुर नगरापलिकाको सोनरनियामा एक जनाको घरमा आगलगि हुँदा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो नगरपालिकाको वडा नम्बर ९ सोनरनिया स्थित लक्षमण महतोको घरमा आगलगी भएको वडाध्यक्ष रामलाल साह सोनारले जानकारी गराउनु भयो । आगलगी बाट घरमा रहेको लताकपडा,इलेकट्रोनिक्स सामान गरि लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीको खबर सुनेर इप्रका मौलापुर बाट प्रहरीको पुगेको थियो । स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस