ईशनाथमा मेयर मेहताले गरे महारानी मन्दिरको शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २५, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
ईशनाथमा मेयर मेहताले गरे महारानी मन्दिरको शिलान्यास


विणा श्रीवास्तव । रौतहट । फाल्गुन २५ गते
रौतहट जिल्लाको ईशनाथ ईशनाथमा महारानी मन्दिरको शिलान्यास गरिएको छ । नगरपालिकाको नगर प्रमुख सन्तोष मेहताले शिलान्यास गरेका थिए । सो नगरपालिकाको वडा नम्बर ९ डुमरियामा महारानी मन्दिरको शिलान्यास गरेका थिए । सो कार्यक्रममा वडा अध्यक्ष रामबाबु यादव लगायत अन्य बर्ग समुदायका बुद्धिजीवी, समाजसेविहरुको समेत सहभागीता रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस