प्रदीप दास ,चैत्र ०२ गते ।
नमास्कर स्वागत छ तपाईलाई वर्तमानकाल दैनिकको यो नयाँ विशेष सम्वाद मा ।
धन्यवाद !
प्रश्न नम्बर –१ सबै भन्दा पहिला तपाईं आफ्नो परिचय दिनुहोस ।
– मेरो नाम सक्ती साह हो ।म विद्युत प्राधिकारण बितरण केन्द्र शाखा मौलापुर को प्रमुख तपाईं हरु मा मेरो हार्दिक नमस्कार !
प्रश्न नम्बर –२ नेपाल विद्युत प्राधिकारण बितरण केन्द्र शाखा मौलापुर को के छ आवस्था ?
– भन्नु पर्दा राम्रै छ बिजुली पनि औपचारिक रूप मै सुचारु रहेछ |
प्रश्न नम्बर –३ तपाईं यहाँ आएको कती दिन भयो होला ?
–म यहाँ आएको लग्भाग ढेढ वर्ष भयो ।
प्रश्न नम्बर –४ तपाईं यहाँ आएपछी के के सुधार गर्नु भयो ?
–म यहाँ आउँदा खेरी ओफिस को ब्यवस्था थिएन ,त्यो मैले ब्यवस्थापान गरे ।भन्नु पर्दा यहाँ शुरु देखी नै ब्यवस्थापान मै लगेको छु ।
प्रश्न नम्बर –५ यहाँ केहि दिन देखी तपाईंको बितरण केन्द्र बाट झ्याप्प्
झ्याप्प लाईन जाने समस्या देखिएको छ ,के छ यस को प्रमुख कारण ?
–यो तपाईं एक दमै राम्रो प्रश्न गर्नु भो ,खुशी लाग्यो ।यस्को प्रमुख कारण के छ भने हाम्रो मौलापुर बितरण केन्द्र मा सबै भन्दा पहिला चपुर बाट लाईन जडान गरिएको सर्वबिदितै छ ।त्यस पछी हर्सहा अनि यहाँ विद्यूत जडान भएको हो ।माथि बाट विद्यूत सर्ट भाई कटिदा यहाँ पनि विद्यूत कट्ने स्वभाविक हो ।अहिले हावा-हुरी क| कारण धेरै फल्ट आएको देखिएको छ ।
प्रश्न नम्बर –६ तपाईं को क्षेत्र म अहिले कती को विद्यूत चुहावट भएको देखिएको छ ?
– पहिला भन्दा राम्रै सुधार भएको देखिएको छ ।चुहावाट घटेर अहिले २० को हरहारिमा झरेको देखिएको छ ।
प्रश्न नम्बर –७ केहि स्थानिय सरकार ले जस्तै कटहरिया न पा र मौलापुर न पा हरु ले कृषी वापत को विद्यूत महसुल तिरिदिने प्रतिवध्ता जनाएको रहेछ ,के हो यसको बारेमा स्पष्ट पारी दिनुस न ।
– अब न पा हरु ले कृषी वापत को महसुल तिर्ने जनाएको छ कुनै पहल न गरेको देखिएको छ ।अनी कटहरिया न पा ले त एक रुपैया पनि न तिरेको भन्न चाहन्छु ।
ह्वस्त तपाईं आफ्नो बहुमुल्य समय दिनुभएको मा धेरै धेरै धन्यवाद !