अमरेस कुमार पाण्डेय । बारा । चैत्र ०३ गते
सुवर्ण गाउँ पालिका वडा नं ३ टोल जमुनियामा आधारभूत स्वास्थ्य केन्द्र को उदघाटन गरिएको छ ।
सुवर्ण गाउँ पालिका प्रमुख महेन्द्र प्रसाद यादव ले जानकारी दिए ।
मेरो गापा को जनता लाई बाहिर निस्केर न जान्नु परयो भन्ने म सबै भन्दा धेरै ध्यान शिक्षा र स्वास्थ्य मा दिएको छु । बिरामी लाइ चेक जाँच गर्न बाहिर जानु पर्दैन ।
कार्यक्रम सभापति महेन्द्र राउत अहिर, प्रमुख अतिथि सुवर्ण गाउँ पालिका अध्यक्ष महेन्द्र प्रसाद यादव,बिशिष्ट अतिथि सुवर्ण गाउँ पालिका प्रशासकीय अधिकृत नबिन श्रीवास्तव,जसपा पार्टी सुवर्ण गापा सभापति नारायण प्रसाद यादव, अतिथि ईलाका प्रहरी कार्यालय कवहि गोठ बारा प्रमुख श्याम बाबु यादव , सुवर्ण गाउँ पालिका वाडा न २ अध्यक्ष रंजीत प्रसाद यादव वडा नं अध्यक्ष सौबुलाह मिया कुजडा , शिवधारी दाश ततवा, बिजय सिंह हरिचन्द्र सिंह, जितेन्द्र प्रसाद ,शियाराम सहनी, सान्ती देवी निर्मला देवी, स्वास्थ्य केन्द्र प्रमुख शशिभुष साह , अहेब, मिना कुमारी राम कर्यालय सहयोगी बिकी कुमार, ३ जना ले तत्कालीन स्वास्थ केन्द्र संचालन गर्ने छ। स्वागत मन्तव्य गगन प्रसाद यादवले गरेका थिए । स्वास्थ्य केन्द्र तत्काल ४०० हजार रुपैयाँ मा भाडा मा लिएको अध्यक्ष महेन्द्र प्रसाद यादव ले जानकारी दिए। पछि हामी छिट्टो भन्दा छिटो आफ्नो भवन निर्माण गर्ने छु । कार्यक्रममा अतिथि लाइ फुल माला अबिर गमछा ओढाई सम्मान गर्नुभएको थियो ।
त्यस्तै,बारा जिल्लाको सुवर्ण गापामा वाडा कार्यालय भवनकोे उद्घाटन गरिएको छ । रनजित यादवको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि प्रदेश साभा सदस्य माननीय बच्चा यादव, विशिष्ट अतिथि गापा प्रमुख महेन्द्र यादव ,उपप्रमुख बबिता यादव ,प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, धर्मबिर यादव ,गापा कमिटी अध्यक्ष नारायण यादव , सैबुलाह मिया कुजडा, बिजय सिंह महेन्द्र राउत अहिर, हरिचन्द्र सिंह रामएकबाल साह , शिवधारी दाश ततमा , जितेन्द्र यादव ,ईलाका प्रहरी कार्यालय कवहि गोठ बारा प्रमुख श्याम बाबु यादव, लागायत सम्पूर्ण स्थानियहरुको उपस्थितिमा फुल माला, अबिर, दोसाला गमछा ओढाई उद्धघाट्न सामारोह सम्पन्न भएको हो ।