गुजरामा जनता अवासको गरियो शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ५, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
गुजरामा जनता अवासको गरियो शिलान्यास


आरके श्रीवास्तव । गुजरा । चैत्र ०५ गते ।
रौतहट जिल्लाको गुजरामा जनता अवासको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश सांसद बाबुलाल साह र नगरप्रमुख सन्तलाल चौधरीले शिलान्न्यास गर्नु भएको थियो ।

बुधवार प्रदेश सरकारको जनता अवास कार्यक्रम अन्तर्गत गुजरा नगरपालिका वडा नम्बर ५ टोल लक्ष्मिपुरको मुसहर बसतिमा मुसहर समुदायको पकि घर निर्माणको उदघाटन सम्पन्न भएको दलित अगुवा पुनित रामले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस