उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १६, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद  मरासेनीको निधन

काठमाडौँ ,१६ माघ। उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलंकीस्थित नेपाल नेसनल अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा बिहान १० बजेतिर उनको निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार मरासेनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस