नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विरोध गरेका छन् । उनले हदम्याद सहितको आएको विधेयक के को लागि ल्याइएको भन्दै विरोध गरे ।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे । ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?,’ उनले भने । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे । ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?,’ उनले भने ।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे । ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?,’ उनले भने ।