रेशम रिहा, पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १७, बुधबार (१० महिना अघि)
  • ३ पटक पढिएको
रेशम रिहा, पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

काठमाडौ, १७ वैशाख। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले बताए ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस