मंगलबार मधेस प्रदेशमा सार्वजनिक विदा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २१, आईतबार (९ महिना अघि)
  • ३ पटक पढिएको
मंगलबार मधेस प्रदेशमा सार्वजनिक विदा

वर्तमानकाल सम्वाददाता
बैशाख २१ गते ।

मधेश प्रदेश सरकारले यही वैशाख २३ गते (मंगलबार) सार्वजनिक विदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने जनाएको हो ।

मंगलबार जानकी नवमी–सीता जयन्तीको अवसरमा उक्त विदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
साथै, आगामी जेठ २८ गते कबिर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस