नगर प्रमुख साहद्वारा तरकारीका बीउ वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १३, सोमबार (९ महिना अघि)
  • ३ पटक पढिएको
नगर प्रमुख साहद्वारा तरकारीका बीउ वितरण

राैतहट,१२ जेठ। राैतहटकाे देवाही गाेनाहीमा आइतबार निशुल्क तरकारीका बिउविजन बितरण गरिएकाे छ । रौतहटको देवाही गाेनाही नगरपालिकामा किसानहरुलाई नि:शुल्क तरकारीका बीउ वितरण गरिएको कृषि शाखाको जनाएकाे छ ।

कृषि शाखा देवाहि गाेनाहीकाे आयाेजनामा नगर प्रमुख प्रेमलाल साहले आईतबार नि:शुल्क उनन्त जातका तरकारीका वीउ (मिनिकीट) वितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

देवाही गाेनाही नगरपालिका कृषि शाखाको आयाेजनामा नगर भरीका किसानहरुलाई उक्त समाग्री वितरण गरिए शाखा संयाेजक रामबिनय रजकले तराई पाेष्टलाई जानकारी दिनु भयो । साे कार्यक्रममा प्रत्येक वडामा हुने संयोजक रजककाे भनाई रहेकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस