धनकुटामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक जना वृद्धको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३२, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
धनकुटामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक जना वृद्धको मृत्यु

सर्लाही,३१ जेठ। धनकुटामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिका-९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेम बहादुर लिम्बू रहेका छन्। प्रहरीका अनुसार उनको मृत्यु गएराति भएको हो।

खानासँग सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर गम्भीर बिरामी भएका लिम्बुको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे अस्पतालमा मृत्यु भएको हो। यस सम्बन्धि थप अनुसन्धान भईरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस