कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ३१, मंगलबार (७ महिना अघि)
  • ४ पटक पढिएको
कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ

दाङ, ३१ असार। कोहलपुर नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ परेका छन् ।

१ हजारका ५१ वटा नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई आज पक्राउ गरिएको इप्रका कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन ।

सहकारीलाई उनकै कार्यालयबाट पक्राउ गरिएको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस