खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ५, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु 

खोटाङ, ४ श्रावन। चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–५ छापडाँडा बस्ने ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको छ । शनिबार राति साढे १० उक्त घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार मिटरबक्स बन्द गर्ने क्रममा उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस