सप्तरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ९, बिहिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
सप्तरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

सप्तरी, ०८ श्रावन। अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस