प्रहरी हिरासतबाट एक जना थुनुवा फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २१, मंगलबार (६ महिना अघि)
  • ४ पटक पढिएको
प्रहरी हिरासतबाट एक जना थुनुवा फरार

कालीकोट, २० श्रावण। जिल्ला प्रहरी कार्यालय कालीकोटको हिरासतबाट एक जना फरार भएका छन् । 

लागुऔषध दुर्व्यसनको अनुसन्धानका लागि हिरासतमा राखिएका एक जना युवा सोमबार दिउँसो ३ः३० बजे फरार भएको बताइएको छ।  

अनुसन्धानको क्रममा रहेका बन्दी फरारबारे प्रहरीले भने पूर्ण जानकारी सार्वजनिक गरेको छैन । फरारको खोजिकार्य जारी रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस