फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २३, बिहिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बारा, २२ श्रावण। जीतपुर सिमरा उपमहानगरपालिका-९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।

क्रेनले फलाम उठाउने क्रममा आफैंलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस