जुवातास खेलेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
जुवातास खेलेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौं, २७ श्रावण। जुवातास खेलेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ परेका छन् ।

तारकेश्‍वर नगरपालिका–२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका–१ घर भएका ३२ वर्षी विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस