काठमाडौंको ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २८, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंको ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं, २७ श्रावण। काठमाडौं महानगरपालिका–१७ पुरानो ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा ६२ वर्षीय दिलकुमार पुजारी छन् । गएराति करेन्ट लागेर उनको मृत्यु भएको हो ।

पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि वीर अस्वताल लगिएको अस्पतालमै उनको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस