पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३१, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

धनगढी, ३० श्रावण। कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।

पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस