पृथ्वीनारायण शाहको विचारअनुसार, बालेनले भने– घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २७, आईतबार (१ महिना अघि)
  • ४ पटक पढिएको
पृथ्वीनारायण शाहको विचारअनुसार, बालेनले भने– घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्

काठमाडौं, २७ पुस। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पृथ्वी जयन्तीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको भनाइ स्मरण गर्दै शुभकामना दिएका छन् ।

सामाजिक सन्जालमार्फत बालेनले ‘घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्दै शुभकामना दिएका छन् । आज पृथ्वीनारायण शाहको ३०४ कै जन्मजयन्ती हो । देशभर पृथ्वीजयन्ती मनाइदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस