नेकपाले समानुपातिक सूचीबाट पञ्चा सिंहको नाम हटायो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २८, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
नेकपाले समानुपातिक सूचीबाट पञ्चा सिंहको नाम हटायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फको बन्दसूचीबाट नेतृ पञ्चा सिंहको नाम हटाएको छ । 

समानुपातिक सूची परिमार्जन गर्दै आफ्नो नाम हटाइएको सिंह आफैँले सार्वजनिक गरेकी छन् । 

नेकपाले आयोगमा बुझाएको बन्दसूचीको ‘खस आर्य महिला’ समूहको क्रमसङ्ख्या ४ मा रहेकी सिंहको नाम रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस